दिपेन्द्र पासवान

कार्तिक पूर्णिमामा सिरहाको कमला नदीमा श्रद्धालुहरूको ठुलो भीड

सुजित चौधरी सिरहा, १९ कार्तिक । कार्तिक पूर्णिमाको पावन अवसरमा सिरहाको इनरवा घाटस्थित कमला नदीमा बिहानैदेखि लाखौं श्रद्धालु भक्तजनहरूले पवित्र स्नान गरेका छन्। धार्मिक परम्पराअनुसार कमला स्नानलाई अत्यन्तै पुण्यदायी कार्यका रूपमा मानिने गरेको छ। बिहान सबेरैदेखि भक्तजनहरू नदीमा स्नान गरी माता कमलेश्वरीको आराधनामा तल्लीन देखिएका थिए। कतिपयले व्रत बसेर परिवारको सुख, शान्ति र समृद्धिको कामना…

पुरा पढ्नुहोस्

“१२ वर्षको सजाय भोग्दै गरेका कैदीको प्रेमकथा : श्रीमती गर्भवती, समाज चकित”

दिपेन्द्र पासवान सप्तरी,१७ कार्तिक। सप्तरीको महादेवा गाउँपालिका–४ की १९ वर्षीया ज्योति मुखिया गर्भवती छिन्। उनको पेटमा डेढ महिनाको बच्चा छ, तर उनका श्रीमान् २४ वर्षीया शत्रुघन मुखिया अहिले राजविराज कारागारमा १२ वर्षको सजाय भोगिरहेका छन्। आरोप छ, उनले जबरजस्ती करणी गरेका थिए। तर उनीहरू भन्छन्, “हामीबीच प्रेम थियो, अपराध होइन।” यो कथा केवल एउटा मुद्दा…

पुरा पढ्नुहोस्

लुम्बिनी प्रदेशसभामा नीलम पासवानको प्रवेश, दलित महिला नेतृत्वमा नयाँ उत्साह

भैरहवा । लुम्बिनी प्रदेशसभामा जनमत पार्टीबाट समानुपातिकतर्फ निर्वाचित नीलम पासवानले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। आज सभामुख तुलाराम घर्तीमगरले उनलाई शपथ गराएका हुन्।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.३ निवासी पासवान जनमत पार्टीकी कार्यकारिणी सदस्य पनि हुन्। उनी निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलित क्लस्टरको सूचीमा चौथो स्थानमा रहेकी थिइन्। पूर्व प्रदेशसभा सदस्य गीता गुरुङले…

पुरा पढ्नुहोस्

भ्रष्टाचार बिरुद्ध समिति विस्तार गर्दै सुरुङ्गा युथ तथा जेन्जी युवाहरु

दिपेन्द्र पासवान कुशहा, १५ कार्तिक । देशभर फैलँदै गएको भ्रष्टाचार र बेथितीविरुद्ध सप्तरीको सुरुङ्गा नगरपालिकाका युवाहरू सक्रिय बनेका छन्। स्थानीय तहदेखि नै सुधारको अभियान थाल्दै सुरुङ्गा युथ र नगरस्तरीय जेन्जी युवाहरूको अगुवाइमा भ्रष्टाचारविरुद्धको अभियानलाई संस्थागत रूप दिन वडा–वडामा समिति विस्तार सुरु गरिएको छ। अभियानलाई निरन्तरता दिँदै शनिबार सुरुङ्गा नगरपालिका–७ पोखरिया बसानपट्टीमा १९ सदस्यीय टोलस्तरीय समिति…

पुरा पढ्नुहोस्

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न

समता खवर सम्बादाता। कुशहा, ८ कार्तिक । सुरुङ्गा नगरपालिका–१०, पटेर्वामा शनिबार सुरुङ्गा युथ र नेपाल प्रहरी धाती चौकीको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त सरसफाइ अभियानमा पटेर्वाका युवाहरू, शिक्षक–कर्मचारी, विद्यार्थी, ग्रामवासी र प्रहरी प्रशासनको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालय परिसर, सडक र सार्वजनिक स्थलहरू सफा गरिँदै…

पुरा पढ्नुहोस्

विद्यालयप्रतिको माया : ब्याचमेट–२०६१ ले स्थापना गर्ने सहयोगी कोष

समता खवर सम्बादाता ।लहान ,८ कार्तिक । पुराना साथीबीचको आत्मीयता, रमाइलो वातावरण र विद्यालयप्रतिको माया—यी सबै एकै ठाउँमा देखियो सिराहाको गोलबजारस्थित रमणीय स्थल कुम्भिखाडीमा सम्पन्न श्री बस्तीपुर माध्यमिक बिद्यालय बस्तीपुरका एस.एल.सी ब्याचमेट–२०६१ को भव्य भेटघाट तथा पिकनिक कार्यक्रममा। लामो समयपछि भेटिएका ब्याचमेटहरू हाँसो, गीत–संगीत, स्वादिष्ट भोजन र खेलकुदमा रमाउँदै पुराना सम्झनाहरूमा फर्किएका थिए। मस्तीपूर्ण माहोलले…

पुरा पढ्नुहोस्

सुरुङ्गामा जेन्जीको विस्तारित बैठक सम्पन्न, भोलीदेखि भ्रष्टाचारविरुद्ध अभियान

समता खवर सम्बादाता । कुशहा, ७ कार्तिक। सुरुङ्गा नगरपालिका स्तरिय जेन्जी समितिको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ। कदमाहा स्थित कभर्ड हलमा सम्पन्न बैठकले १३ सदस्यीय नगर समिति गठन गर्दै भ्रष्टाचारविरुद्धको अभियान शनिबारदेखि सुरु गर्ने निर्णय गरेको हो। पालिका संयोजक जितेन्द्र कुमार मण्डलको अध्यक्षतामा बसेको बैठकले वडा नं. १ का मुकेश कुमार चौधरी, वडा नं….

पुरा पढ्नुहोस्

मलहनमामा छठी मैया पूजा समिती गठन

समता खवर सम्बादाता । सुरुङ्गा, ४ कार्तिक । आगामी छठ पर्वलाई लक्षित गरी सुरुङ्गा नगरपालिका–८, मलहनमा पश्चिम टोलमा छठी मैया पूजा समिती गठन गरिएको छ । स्थानीय युवा, भद्रभलाद्मी, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थितिमा बसेको भेलाले ११ सदस्यीय समिति चयन गरेको हो । बैठकको अध्यक्षता सुरुङ्गा नगरपालिकाका प्रवक्ता एवं युवा नेता शिव दर्शन पासवानले गरेका थिए…

पुरा पढ्नुहोस्

दक्षिण एसियाली एथलेटिक्सका लागि नेपाली टोली भारत प्रस्थान तयारीमा

समता खवर सम्बादाता । काठमाण्डौं, ३ कार्तिक । भारतमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई सोमबार औपचारिक कार्यक्रमका बीच बिदाई गरिएको छ। भारतको झारखण्ड राज्यस्थित राँचीमा यही अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालका खेलाडीहरू विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडी…

पुरा पढ्नुहोस्

बाेदे बर्साइनमा मन्दिरका पुजारीको गोली हानी हत्या

समता खबर सम्बादाता बोदेबर्साइन, २ कार्तिक । बोदेबर्साइन, २ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको अज्ञात व्यक्तिबाट गोली प्रहार गरी हत्या गरिएको छ । शुक्रबार राति मन्दिर परिसरमै गोली लागेर ७० वर्षीय पुजारी रामदुलार साहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी डम्बर बहादुर पुरीका अनुसार साह आफ्नै…

पुरा पढ्नुहोस्