दिपेन्द्र पासवान

पत्रकारमाथिको दुर्व्यवहार ढाकछोपको खेल : सत्ताको दबाबमा वक्तव्यको नाटक

समता खवर सम्बादाता । कञ्चनरुप (सप्तरी), कात्तिक १ । पत्रकार अनिश शेखमाथि दुर्व्यवहार भएको स्वीकार गरेको तीन दिन नबित्दै कञ्चनरुप नगर प्रमुख ललन प्रसाद गुप्ताले त्यस घटनालाई ‘निराधार’ दाबी गर्ने विज्ञप्ति आफु र आफ्नै पार्टीको भातृसंगठनबाट जारी गराएको आरोप लागेको छ। घटनालाई ढाकछोप गर्ने राजनीतिक प्रयासको रूपमा लिइएको यो कदमले स्थानीय तहमा प्रेस स्वतन्त्रता, जिम्मेवार…

पुरा पढ्नुहोस्

जेन्जी आन्दोलन : आशाको अंकुर कि निराशाको आरम्भ?

नेपालमा २०८२ भदौ २३ र २४ गतेको ऐतिहासिक ठूलो बलिदानी जेन्जी आन्दोलनको प्रतिफल संदिग्ध हुँदा वर्तमान विषम परिस्थितीमा सिङ्गो मुलुक अहिले प्रसव पीडाकालबाट गुज्रिरहेको छ। आन्दोलनबाट निर्मित शुशीला कार्की सरकारको काम-कारबाही र उनको पहिलेका वक्तव्य बीच एकरुपमा नहुँदा स्वयं जेन्जीहरुले आफ्ना असंतुष्टि व्यक्त गर्दै आफुहरू ठगिएका अनुभव गरिरहेका छन्। तिनीहरूका मांग-मुद्दा एवं एजेण्डाहरू प्रष्ट रुपमा…

पुरा पढ्नुहोस्

छोराको जन्मदिनमा विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण

समता खवर सम्बादाताकुशहा, ३१ असार । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमाका प्रदीप कुमार पासवानले आफ्ना छोराको पहिलो जन्मदिनको अवसरमा गाउँकै श्री माध्यमिक विद्यालय मलहनमाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। पासवानले छोराको पहिलो जन्मदिनलाई सामाजिक सद्भाव र सहयोगका रूपमा मनाउने उद्देश्यले बालविकास र कक्षा १ मा अध्ययनरत ७० जना बालबालिकालाई कापी र पेन्सिल वितरण गरेका हुन्।…

पुरा पढ्नुहोस्

हिरासतबाट भागेका अमन यादव फेरि पक्राउ: सप्तरीमा स्करपियो चोरी प्रयासको क्रममा नियन्त्रणमा

समता खवर सम्बादाता ।कुशहा,२९ असोज । सप्तरीको रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारमा सोमबार बिहान करिब ३ः३० बजे चोरी प्रयासको घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ। स्थानीय रजनीश यादव ट्रक लिएर बाहिर निस्किँदै गर्दा उनले छिमेकी विनय भगतको घरअगाडि दुई जना युवकलाई शंकास्पद गतिविधि गरिरहेको देखे। नजिक गएपछि उनले स्करपियो (ना. १ च ७१३) गाडी चोरी गर्ने प्रयास भइरहेको थाहा…

पुरा पढ्नुहोस्