सुरुङ्गा नगरपालिकाबाटै करदाता सेवा सुरु: अब राजविराज र लहान धाउनु नपर्ने
समता खवर संवाददाताकुसाहा, ३० बैशाख। सुरुङ्गा नगरपालिकाले आफ्नै कार्यालयबाट करदाता सेवाको औपचारिक शुभारम्भ गरेको छ। आन्तरिक राजस्व कार्यालय लहान र करदाता सेवा कार्यालय राजविराजसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै नगरपालिकाले बुधबार देखि व्यक्तिगत र व्यापारिक प्यान (प्यान) दर्ता सेवा सुरु गरेको हो।नगरपालिकाका अनुसार सेवा सुरु भएकै पहिलो दिन व्यक्तिगत प्यान (PPAN) लिने पहिलो व्यक्ति वडा नं….

