अनाथ दलित बालिकामाथि अत्याचारको आरोप : गर्भपतन गराएको भन्दै घरधनी महिला पक्राउ
समता खवर सम्बादाता ।राजविराज, ९ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा घरेलु कामदारका रूपमा राखिएकी १४ वर्षीया बालिकामाथि यौन शोषणपछि गर्भपतन गराएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी ४३ वर्षीया रिता कुमारी यादव रहेकी छन् । उनलाई जबर्जस्ती करणीपछि गर्भपतन गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार राजविराजबाट…

