बाढीपीडितको राहतका लागि व्यवसायी खुमप्रसाद अर्यालद्वारा रु. १ करोड ५१ लाख सहयोग

राजेश भास्करलहान १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि व्यवसायी खुमप्रसाद अर्यालले रु. १ करोड ५१ लाख सहयोग गरेका छन्।शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी नेपाल ग्रुप अफ कम्पनीका सञ्चालक अर्यालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग रकम हस्तान्तरण गरेका हुन्।बाढीका कारण ठूलो…

पुरा पढ्नुहोस्

सुरुङ्गामा पालिका स्तरीय जेनजी समिति गठन,युवाहरूले सुरु गरे भ्रष्टाचार र बेतिथीविरुद्धको अभियान

कुशाहा, २५ असोज । सप्तरीको सुरुङ्गा नगरपालिकामा युवाहरूको सक्रिय पहलमा पालिका स्तरीय जेनजी समिति गठन गरिएको छ । शनिबार सुरुङ्गा–४ स्थित सेतीदेवी मन्दिरको प्राङ्गणमा भएको युवाहरुको भेलाले नगरपालिकामा मौलाउँदै गएको भ्रष्टाचार, अनियमितता र सामाजिक बेतिथी विरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्य सहित समिति गठन गरेको हो । स्थानीय राम भरोस चौधरीको संयोजकत्वमा बसेको भेलाले वडा नं….

पुरा पढ्नुहोस्