समयमा स्वास्थ्य बीमा नविकरण नगरे बढी शुल्क तिर्नुपर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी
समता खबर सम्बादाता ।काठमाण्डौ, १२ भदौ । स्वास्थ्य बीमा बोर्डले तोकिएको समय सीमा भित्र स्वास्थ्य बीमा नविकरण नगर्ने परिवारलाई थप शुल्क तिर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध परिवारले समयमै नविकरण नगरे स्वास्थ्य सेवाबाट वञ्चित हुने मात्र नभई नविकरण गर्दा बढी रकम तिर्नुपर्ने भएको हो । बोर्डले…

