दिपेन्द्र पासवान

विभेदविरुद्धको यात्रालाई सम्मान : राजु पासवानलाई बैद्य–प्रकाश मानव अधिकार पुरस्कार

समता खवर सम्वादाता ।राजविराज,२६ साउन । विभेद, हिंसा र सामाजिक अन्यायमा परेका समुदायको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका सप्तरीका मानव अधिकारकर्मी राजु पासवान सम्मानित भएका छन्। शम्भुनाथ नगरपालिका–१, कचन्दाहाका पासवानलाई ३४औँ प्रकाश स्मृति दिवसका अवसरमा बैद्य–प्रकाश मानव अधिकार पुरस्कार–०८३ प्रदान गरिएको हो। सोमबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा उनलाई ११ हजार…

पुरा पढ्नुहोस्

सर्वदलीय बैठकपछि सुरुङ्गामा शान्ति-सद्भाव र्‍याली, संयम अपनाउन सबैलाई आग्रह

समता खवर सम्बादाता ।सुरुङ्गा, १५ साउन । देशका विभिन्न स्थानमा पछिल्लो समय भएका घटनाक्रमको प्रभाव स्थानीय तहसम्म पर्न सक्ने आकलन गर्दै सुरुङ्गा नगरपालिकाले बिहीबार सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरेको छ। बैठकले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै शान्ति–सद्भाव र्‍यालीसमेत निकालेको छ । कार्यवाहक नगर…

पुरा पढ्नुहोस्

देशभरको तनावबीच सुरुङ्गा नगरपालिकाले बोलायो सर्वदलीय बैठक, शान्ति–सुरक्षामा विशेष जोड

समता खवर सम्बादाता । कुशहा,१५ साउन । सप्तरी, श्रावण १५। देशका विभिन्न क्षेत्रमा हालै विकसित भएका विविध घटनाक्रम र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सुरुङ्गा नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरेको छ। नगरपालिकाले जारी गरेको पत्रमा स्थानीय स्तरमा शान्ति, सुरक्षा, आपसी सद्भाव र विकासको वातावरणलाई कायम राख्ने विषयमा साझा धारणा निर्माण गर्न…

पुरा पढ्नुहोस्

सप्तरीका पाँच पालिकामा विभिन्न कार्यक्रम गरी मनाइयो चौथो हरवा–चरवा मुक्ति दिवस

समता खवर सम्वादाता ।सप्तरी, २ श्रावण । चौथो हरवा–चरवा मुक्ति दिवसको अवसरमा सप्तरीका कञ्चनरूप, सुरुङ्गा, खडक, बलान–बिहुल र तिलाठी–कोइलाडीमा ¥याली, अन्तरक्रिया, दीप प्रज्वलन तथा छात्रवृत्ति वितरण कार्यक्रम गरी दिवस मनाइएको छ। जन चेतना दलित संगमको आयोजनामा कञ्चनरूप नगरपालिकामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा हरवा–चरवाको लगत संकलन, परिचयपत्र वितरण, पुनस्र्थापना, श्रमिकको हक, न्यूनतम ज्याला तथा समान कामको समान…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दिपेन्द्र पासवान कुशहा, २० असार। सप्तरीको सुरुङ्गा नगरपालिकाले नगरस्तरीय पूर्ण खोप सुनिश्चितता, दिगोपना तथा प्रमाणीकरण घोषणा कार्यक्रम–२०८३ सम्पन्न गर्दै प्रत्येक बालबालिकालाई नियमित खोप सेवामा शतप्रतिशत पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। नगरपालिकाको सभाहलमा “उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता यही हो हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख गीता चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा…

पुरा पढ्नुहोस्

मुक्त हरवा–चरवाको अधिकार सुनिश्चित गर्न सुरुङ्गा नगरपालिकामा र्‍यालीसहित ज्ञापनपत्र

समता खवर सम्बादाता। सुरुङ्गा, ४ असार । मुक्त हरवा–चरवा समुदायको न्यायपूर्ण पुनर्स्थापना, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सम्मानजनक जीवनयापनको सुनिश्चितताका लागि मुक्त हरवा–चरवा अधिकार मञ्चले सोमबार सुरुङ्गा नगरपालिकामा र्‍यालीसहित प्रदर्शन गर्दै नगर प्रमुख र उपप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। मञ्चको आयोजनामा सुरुङ्गा नगरपालिका–४ कनकपुरबाट सुरु भएको र्‍याली विभिन्न मागसहितका प्लेकार्ड बोकेर कदमाहा बजार हुँदै नगरपालिकाको कार्यालय…

पुरा पढ्नुहोस्

विष्णुपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न

“भ्रष्टाचारविरुद्ध जनआवाज र वैकल्पिक राजनीतिक संस्कार निर्माणमा जोड” रामनाथ राम राजविराज,९ जेठ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं–३ मुहसहरनियाँस्थित ऋषिनाथ मन्दिर प्राङ्गणमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाउँपालिका स्तरीय प्रथम पार्टी विस्तार भेला सम्पन्न भएको छ । जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संगठन विस्तार, राजनीतिक चेतना अभिवृद्धि तथा भ्रष्टाचारविरुद्ध जनआवाज उठाउने विषयमा विशेष जोड दिइएको…

पुरा पढ्नुहोस्

अनाथ दलित बालिकामाथि अत्याचारको आरोप : गर्भपतन गराएको भन्दै घरधनी महिला पक्राउ

समता खवर सम्बादाता ।राजविराज, ९ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा घरेलु कामदारका रूपमा राखिएकी १४ वर्षीया बालिकामाथि यौन शोषणपछि गर्भपतन गराएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी ४३ वर्षीया रिता कुमारी यादव रहेकी छन् । उनलाई जबर्जस्ती करणीपछि गर्भपतन गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार राजविराजबाट…

पुरा पढ्नुहोस्

मलहनमा माविका पहिलो एसईई ब्याचका विद्यार्थी सम्मानित, नगरपालिकाभर दोस्रो उत्कृष्ट नतिजा

समता खबर संवाददाता ।कुशहा, ८ जेठ । श्री मा.वि. मलहनमाका पहिलो ब्याचका विद्यार्थी सम्मानित भएका छन् । पहिलोपटक एसईई परीक्षामा सहभागी गराएको ब्याचबाटै विद्यालयले ८६.६७ प्रतिशत नतिजासहित सुरुङ्गा नगरपालिकाभर दोस्रो स्थान हासिल गरेपछि विद्यालयले शुक्रबार सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरुलाई…

पुरा पढ्नुहोस्

तिलाठी कोइलाडीमा हराएकी महिलाको शव कोशी किनारमा फेला, हत्या आशंका

समता खवर सम्बादाता। राजविराज, ३० वैशाख। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाबाट केही दिनअघि हराएकी एक महिलाको शव कोशी नदी किनारमा फेला परेको छ। शव फेला परेसँगै स्थानीयबासीहरुमा त्रास फैलिएको छ। स्थानीय छोटु भनिने विरेन्द्र रायकी पत्नी अनिता देवी रायको शव सोमबार गाउँपालिका–५ अन्तर्गत ‘नौ किलोमिटर’ भन्ने स्थान नजिक कोशी नदी किनारमा सडेको अवस्थामा भेटिएको प्रहरीले…

पुरा पढ्नुहोस्