सरकारी सवारी साधन ब्यक्तिगत वा अनाबश्यक प्रयोग गरे कार्वाही गरिनेः जिल्ला प्रशासन कार्यालय सप्तरी
समता खबर सम्बादाता ।सप्तरी, १३ असोज । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी तथा स्थानीय तहका सवारी साधनको प्रयोगमा विशेष व्यवस्था लागू गर्ने भएको छ । प्रशासनले आईतबार जारी गरेको सूचनामा चाडपर्वको विदा अवधिभर सरकारी सवारी साधनलाई व्यक्तिगत वा अनाबश्यक रुपमाा प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ । जिल्ला…

