काकाद्वारा १५ वर्षीय अभिषेकको हत्या, फिरौती मागेको खुलासा

लहान (सिरहा) — सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा ५ असोजदेखि बेपत्ता रहेका १५ वर्षीय अभिषेक सिंह ७ असोज बिहान घर नजिकैको आँपको बगैंचामा मृत अवस्थामा फेला परेका थिए । तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेपछि शंका मृतकका काका पंकज सिंहतर्फ गयो। कुकुर पंकजका बुबा विन्देश्वर सिंहको आँगनसम्म पुगे पनि घरका अन्य सदस्यसम्म नगएको प्रहरी स्रोतले…

पुरा पढ्नुहोस्

अग्नीसाइर कृष्णासरवन गापामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

समता सम्बादाता । महुली, ८ असोज। सप्तरीको अग्नीसाइर कृष्णासरवन गाउँपालिकामा प्रशासनिक विवाद बढ्दै गएको छ। बुधबार असन्तुष्ट कर्मचारीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवको कार्यकक्षमा तालाबन्दी गर्दै कार्यालय अगाडि धर्ना सुरु गरेका छन्। कर्मचारीहरुले कनिष्ठ तहका अधिकृतलाई नेतृत्व दिइएको भन्दै आपत्ति जनाउँदै वरिष्ठताको आधारमा जिम्मेवारी तोक्नुपर्ने माग गरेका छन्। यसैका लागि उनीहरुले संघर्ष समिति…

पुरा पढ्नुहोस्

जेन-जी आन्दोलन अबको चुनौती र अवसर

            प्रा. डा. महिनारायण चौधरी ‘अन्त्य भला त सब भला’ भनिए झैं Gen-Z अर्थात पछिल्ला नाती-नातिनी, पोता-पोती (१४ देखि २८ वर्ष समुह भित्रका) smart phone, Android, Tab बोकेका नयाँ पुस्ताले संजाल सुविधा बन्द गर्दा विरोध गरेका ठूलो बलिदानी आन्दोलन (२०८२ भाद्र २३ र २४ गते जहाँ ३६ घण्टाभित्र) ७४ बढी कलिला युवा-युवतीहरूको ज्यान गयो। यो…

पुरा पढ्नुहोस्

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

समता सम्सबादाता | सप्तरी, सप्तरीको सुरुङ्गा नगरपालिका–२, हर्दिया टोलमा मंगलबार दिउँसो पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आश्की चौधरी रहेका छन्। उनीहरू दिउँसो करिब ६ :३० बजेतिर घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका हुन्। घटनाको समयमा उनीहरूको…

पुरा पढ्नुहोस्

सप्तरी : बेल्ही नाकाबाट दुई उज्जवेकिस्तानी महिलासहित तीन पक्राउ 

राजविराज । सप्तरी प्रहरीले दुई जना विदेशी महिलालाई पक्राउ गरेको छ। बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित चन्ही–बेल्ही सडक खण्डबाट भारततर्फ जाँदै गरेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पक्राउ परेका मध्ये उज्बेकिस्तानकी ३९ वर्षीया फेरुजा याख्शिमुरातोवा र ३९ वर्षीया शोखिस्ता अकबारोवा रहेको प्रहरीले जनाएको छ। उनीहरू भारत मधुबनी निवासी २० वर्षीय नितिश…

पुरा पढ्नुहोस्

राजविराजमा जेन जेड आन्दोलनपछि सफाइ अभियान : धरोहर सबैको साझा सम्पत्ति — नगरप्रमुख इसरत प्रवीण

रामनाथ राम राजविराज, ३१ भदौ । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका क्षेत्र भित्र रहेका सरकारी कार्यालयहरू, विभिन्न पार्टी कार्यालयहरू तथा सडक छेउमा एक सातादेखि थन्किएको फोहर आजदेखि सफा गरिएको छ। जेन जेड आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी हुँदा खरानी बनेका फर्निचर र कागजातहरू समेत सडकमा फोहरको रूपमा थुप्रिएको थियो। कार्यबाहक गर प्रमुख इसरत प्रवीणको अगुवाइमा विभिन्न…

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

राजेश भाष्करसप्तरी, भदौ २९ । सप्तरीको सुरुङ्गा नगरपालिका–५ मा आइतबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मधेश प्रदेश दर्ता नम्बर ०१–००५ प ५५११ भएको मोटरसाइकल पूर्व देखि पश्चिमतर्फ जाँदै गर्दा दुर्घटना भएको छ । दुर्घटनामा परि सुरुङ्गा–९ प्रमानपुरका २८ वर्षीय मोटरसाइकल चालक अनिल कुमार चौधरीको…

पुरा पढ्नुहोस्

सिंहदरवारमा आगोलगाई लुटपाट गर्ने ग्याँङ समातियो

समता खबर सम्बादाता ।काठमाण्डौ, २७ भदौ । गत २४ को जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियार लगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी गर्नेहरुलाई पक्राउ गर्न थालेको हो । काठमाण्डौं स्थित प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको…

पुरा पढ्नुहोस्

सप्तरीमा ‘जेन-जी’ आन्दोलनका क्रममा लुटिएको सरकारी सम्पत्ति फिर्ता गर्न प्रशासनको अल्टिमेटम

समता सम्बादाता राजविराज, २७ भदौ | सप्तरी जिल्ला प्रशासन कार्यालयले ‘जेन(जी’ आन्दोलनका क्रममा लुटिएको सार्वजनिक सम्पत्ति ७ दिन भित्र फिर्ता गर्न चेतावनी सहितको सूचना जारी गरेको छ। शुक्रवार जिल्ला प्रशासन कार्यालय राजबिराजद्धारा जारी भएको सूचनामा आन्दोलनको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ।प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलद्धारा हस्ताक्षरित सुचना…

पुरा पढ्नुहोस्

सप्तरीमा सुरक्षा व्यवस्था कडा बनाउन जिल्ला प्रशासनद्वारा कर्फ्यु आदेश जारी

समता खबर सम्बादाता ।राजविराज, २७ भदौ । शान्ति सुरक्षा कायम गर्न सप्तरी जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित अप्रिय घटना र हुलदङ्गालाई रोक्न साउन २७ गते साँझ ५ बजेदेखि नै यो आदेश लागू गरिएको हो । प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलद्धारा शुक्रबार जारी गरिएको सूचनामा स्थानीय प्रशासन…

पुरा पढ्नुहोस्