सप्तरीका दलहरूको संयुक्त धारणा : घुसपैठमार्फत धनजनको क्षति गराएकोप्रति घोर भर्त्सना
समता खवर सम्बादाता ।सप्तरी,२६ भदौ । सप्तरीमा पछिल्ला समय भएको आन्दोलनलाई बाह्य घुसपैठ मार्फत हिंसात्मक बनाइएको भन्दै प्रमुख राजनीतिक दलहरूले संयुक्त धारणा सार्वजनिक गरेका छन् । उनीहरूले युवाको माग र आन्दोलनलाई समर्थन जनाउँदै आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र धनजनको क्षति “अत्यन्तै निन्दनीय” भन्दै कडा शब्दमा भर्त्सना गरेका छन् ।जिल्लामा क्रियाशिल राजनीतिक दलहरुद्धारा बिहिबार जारी…

