सुरुङ्गा नगरपालिका सप्तरीमा प्रथम, मधेश प्रदेशमा तेस्रो
७०.५ अंक ल्याई सप्तकोशी नगरपालिका दास्रो र ६९.५ अंक सहित खडक नगरपालिकाले तेस्रो स्थानमा समता खबर सम्बादाता ।कुशहा, ९ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को गुणस्तर परीक्षण सम्पन्न गरी सार्वजनिक गरेको नतिजामा सुरुङ्गा नगरपालिका जिल्लामै पहिलो र प्रदेशस्तरमा तेस्रो स्थानमा परेको छ ।मन्त्रालयले सार्वजनिक गरेको नतिजा…

