श्री धाँती युवा क्लबको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न

राजेश भाष्कर ।कुशहा २ कार्तिक । चाडपर्वलाई स्वच्छ र सुरक्षित वातावरणमा मनाउने सन्देश दिनुका साथै स्थानीयवासीमा सरसफाइप्रति चेतना फैलाउने उदेश्य सहित आईतवार सप्तरीको सुरुङ्गा नगरपालिका–८ धाँती बजार समसेपुरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।श्री धाँती युवा क्लबको आयोजनामा संचालित उक्त कार्यक्रममा स्थानीय सरोकारवाला, युवाहरू र बौद्धिक वर्गको सक्रिय सहभागितामा कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको वडा…

पुरा पढ्नुहोस्

बाेदे बर्साइनमा मन्दिरका पुजारीको गोली हानी हत्या

समता खबर सम्बादाता बोदेबर्साइन, २ कार्तिक । बोदेबर्साइन, २ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको अज्ञात व्यक्तिबाट गोली प्रहार गरी हत्या गरिएको छ । शुक्रबार राति मन्दिर परिसरमै गोली लागेर ७० वर्षीय पुजारी रामदुलार साहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी डम्बर बहादुर पुरीका अनुसार साह आफ्नै…

पुरा पढ्नुहोस्

पत्रकारमाथिको दुर्व्यवहार ढाकछोपको खेल : सत्ताको दबाबमा वक्तव्यको नाटक

समता खवर सम्बादाता । कञ्चनरुप (सप्तरी), कात्तिक १ । पत्रकार अनिश शेखमाथि दुर्व्यवहार भएको स्वीकार गरेको तीन दिन नबित्दै कञ्चनरुप नगर प्रमुख ललन प्रसाद गुप्ताले त्यस घटनालाई ‘निराधार’ दाबी गर्ने विज्ञप्ति आफु र आफ्नै पार्टीको भातृसंगठनबाट जारी गराएको आरोप लागेको छ। घटनालाई ढाकछोप गर्ने राजनीतिक प्रयासको रूपमा लिइएको यो कदमले स्थानीय तहमा प्रेस स्वतन्त्रता, जिम्मेवार…

पुरा पढ्नुहोस्

छोराको जन्मदिनमा विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण

समता खवर सम्बादाताकुशहा, ३१ असार । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मलहनमाका प्रदीप कुमार पासवानले आफ्ना छोराको पहिलो जन्मदिनको अवसरमा गाउँकै श्री माध्यमिक विद्यालय मलहनमाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। पासवानले छोराको पहिलो जन्मदिनलाई सामाजिक सद्भाव र सहयोगका रूपमा मनाउने उद्देश्यले बालविकास र कक्षा १ मा अध्ययनरत ७० जना बालबालिकालाई कापी र पेन्सिल वितरण गरेका हुन्।…

पुरा पढ्नुहोस्

हिरासतबाट भागेका अमन यादव फेरि पक्राउ: सप्तरीमा स्करपियो चोरी प्रयासको क्रममा नियन्त्रणमा

समता खवर सम्बादाता ।कुशहा,२९ असोज । सप्तरीको रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारमा सोमबार बिहान करिब ३ः३० बजे चोरी प्रयासको घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ। स्थानीय रजनीश यादव ट्रक लिएर बाहिर निस्किँदै गर्दा उनले छिमेकी विनय भगतको घरअगाडि दुई जना युवकलाई शंकास्पद गतिविधि गरिरहेको देखे। नजिक गएपछि उनले स्करपियो (ना. १ च ७१३) गाडी चोरी गर्ने प्रयास भइरहेको थाहा…

पुरा पढ्नुहोस्

पत्रकारमाथि गरेको दुर्व्यवहारको घटनामा मेयर गुप्ता लगायत आठ जनामाथि अनुसन्धान सुरु

समता खवर सम्बादाता ।कुशहा,२९ असोज । सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता र नगर प्रहरीसहित आठ जनामाथि पत्रकारमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता गरिएको छ। पत्रकार अनिश शेखले मंगलबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गर्दै मेयर गुप्ता लगायतले आफूलाई जातीय आधारमा अपमान गर्दै शारीरिक रूपमा आक्रमण गरेको दाबी…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिका सप्तरीमा प्रथम, मधेश प्रदेशमा तेस्रो

सप्तरी — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को गुणस्तर परीक्षण सम्पन्न गरी सार्वजनिक गरेको नतिजामा सुरुङ्गा नगरपालिका जिल्लामै पहिलो र प्रदेशस्तरमा तेस्रो स्थानमा परेको छ। मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार सुरुङ्गा नगरपालिकाले ७७ अंक प्राप्त गरेको हो। स्थानीय तहहरूको संस्थागत क्षमता, सेवा प्रवाह, योजना कार्यान्वयन, वित्तीय व्यवस्थापन, सुशासन र…

पुरा पढ्नुहोस्

अबको चुनौती र अवसर

प्रा. डा. महिनारायण चौधरी ‘ अन्त्य भला त सब भला ’ भनिए झैं Gen-Z अर्थात पछिल्ला नाती-नातिनी, पोता-पोती (१४ देखि २८ वर्ष समुह भित्रका ) smart phone, Android, Tab बोकेका नयाँ पुस्ताले संजाल सुविधा बन्द गर्दा विरोध गरेका ठूलो बलिदानी आन्दोलन ( २०८२ भाद्र २३ र २४ गते जहाँ ३६ घण्टाभित्र ) ७४ बढी कलिला…

पुरा पढ्नुहोस्

कञ्चनरुप र शम्भुनाथमा पत्रकारमाथि हातपात ः प्रेस स्वतन्त्रतामाथि प्रहार, महासंघको कडा आपत्ति

राजबिराज, २८ असोज । सप्तरीको कञ्चनरुप नगरपालिकामा स्थानीय पत्रकार माथि भएको हातपात घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरी र ‘अवलोकित दैनिक’ पत्रिकाले कडा आपत्ति जनाएका छन् । राजविराज स्थित पत्रकार महासंघ शाखाले सोमबार विज्ञप्ति जारी गर्दै पत्रकारद्धय मनोज कुमार माझी र अनिश शेख माथि गरिएको दुव्र्यवहार र हातपात प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । माझी…

पुरा पढ्नुहोस्

समुदाय–प्रहरी साझेदारी अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

समता खवर सम्बादाता । कुशहा,२८ असोज । नेपाल प्रहरी, इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीको आयोजनामा “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार सम्पन्न उक्त कार्यक्रम समुदाय र प्रहरी बीचको आपसी सम्बन्ध मजबुत पार्दै अपराध नियन्त्रण र सामाजिक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ईलाका प्रहरी कार्यालयका ईन्सपेक्टर गजेन्द्र रायाले बताए…

पुरा पढ्नुहोस्