सुरुङ्गा युवाहरूको नगरप्रमुखलाई ज्ञापनपत्र, ३० बुँदे माग प्रस्तुत

शम्भु पासवान मधुपट्टी, सुरुङ्गा (सप्तरी), कार्तिक १४, २०८२। सुरुङ्गा नगरपालिकाको समग्र सुधार, पारदर्शिता र सुशासनको माग गर्दै “सुरुङ्गा युथ” नामक स्वतन्त्र र गैरराजनीतिक युवा समूहले आज सुरुङ्गा नगरपालिकाका नगरप्रमुखलाई ३० बुँदे ज्ञापनपत्र बुझाएको छ। “नयाँ सोच, नयाँ ऊर्जा, विकासका लागि प्रतिबद्ध प्रणालीगत परिवर्तन” भन्ने नाराका साथ सक्रिय रहेको समूहले भ्रष्टाचार, नातावाद, कृपावाद र बिचौलिया संस्कृतिको…

पुरा पढ्नुहोस्

भारतले तोड्यो अष्ट्रेलियाको वर्चश्व, महिला विश्वकप २०२५ को फाइनलमा प्रवेश

भारतीय महिला क्रिकेट टोलीले विश्वकप २०२५ को फाइनलमा ऐतिहासिक प्रवेश गरेको छ। नवी मुम्बईस्थित डी.वाइ. पाटिल स्पोर्ट्स एकेडेमीमा सम्पन्न दोस्रो सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो। पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३३८ रनको ठूलो लक्ष्य राख्यो। त्यसको जवाफमा भारतले जेमिमा रोड्रिग्सको अविस्मरणीय शतकीय पारीको बलमा ४९ ओभरमै लक्ष्य हासिल गर्दै पाँच विकेटले…

पुरा पढ्नुहोस्

सप्तरीमा समग्र सेवा केन्द्रको प्रथम जिल्ला अधिवेशन सम्पन्न

शम्भु पासवान सप्तरी, ११ कार्तिक । खडक नगरपालिका अन्तर्गत खर्चुहियामा मंगलबार समग्र सेवा केन्द्रको प्रथम जिल्ला अधिवेशन तथा घोषणा समारोह सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका जिल्ला अध्यक्ष सियाराम पासवानले गरेका थिए भने प्रमुख अतिथिको रूपमा समग्र सेवा केन्द्रका केन्द्रीय अध्यक्ष मोहन पासवान उपस्थित थिए। विशिष्ट अतिथिमा केन्द्रकी महासचिव लक्ष्मी के.सी., केन्द्रीय उपाध्यक्ष संजय यादव,…

पुरा पढ्नुहोस्

अस्ताउँदो सूर्यलाई अर्घदिँदै छठीमाताको पूजा भव्यरूपमा मनाइयो

शम्भु पासवान पोखरिया, १० कार्तिक –प्रदेशभर अस्ताउँदै गरेको सूर्यदेवतालाई अर्घ दिँदै छठी माताको पूजा भव्य रूपमा मनेइएको छ । प्रदेशका विभिन्न नदी किनार, ताल र पोखरीमा श्रदालु भक्तजनहरुले  पुराना परम्परा अनुसार पूजा गरेका छन् । चार दिनसम्म चल्ने व्रत–उपवास पूरा गरेपछि भक्तजनहरूले साँझको अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन । परम्पराअनुसार महिलाहरूले विशेष पोशाकमा उखु,…

पुरा पढ्नुहोस्

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न

समता खवर सम्बादाता। कुशहा, ८ कार्तिक । सुरुङ्गा नगरपालिका–१०, पटेर्वामा शनिबार सुरुङ्गा युथ र नेपाल प्रहरी धाती चौकीको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त सरसफाइ अभियानमा पटेर्वाका युवाहरू, शिक्षक–कर्मचारी, विद्यार्थी, ग्रामवासी र प्रहरी प्रशासनको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालय परिसर, सडक र सार्वजनिक स्थलहरू सफा गरिँदै…

पुरा पढ्नुहोस्

विद्यालयप्रतिको माया : ब्याचमेट–२०६१ ले स्थापना गर्ने सहयोगी कोष

समता खवर सम्बादाता ।लहान ,८ कार्तिक । पुराना साथीबीचको आत्मीयता, रमाइलो वातावरण र विद्यालयप्रतिको माया—यी सबै एकै ठाउँमा देखियो सिराहाको गोलबजारस्थित रमणीय स्थल कुम्भिखाडीमा सम्पन्न श्री बस्तीपुर माध्यमिक बिद्यालय बस्तीपुरका एस.एल.सी ब्याचमेट–२०६१ को भव्य भेटघाट तथा पिकनिक कार्यक्रममा। लामो समयपछि भेटिएका ब्याचमेटहरू हाँसो, गीत–संगीत, स्वादिष्ट भोजन र खेलकुदमा रमाउँदै पुराना सम्झनाहरूमा फर्किएका थिए। मस्तीपूर्ण माहोलले…

पुरा पढ्नुहोस्

सुरुङ्गामा जेन्जीको विस्तारित बैठक सम्पन्न, भोलीदेखि भ्रष्टाचारविरुद्ध अभियान

समता खवर सम्बादाता । कुशहा, ७ कार्तिक। सुरुङ्गा नगरपालिका स्तरिय जेन्जी समितिको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ। कदमाहा स्थित कभर्ड हलमा सम्पन्न बैठकले १३ सदस्यीय नगर समिति गठन गर्दै भ्रष्टाचारविरुद्धको अभियान शनिबारदेखि सुरु गर्ने निर्णय गरेको हो। पालिका संयोजक जितेन्द्र कुमार मण्डलको अध्यक्षतामा बसेको बैठकले वडा नं. १ का मुकेश कुमार चौधरी, वडा नं….

पुरा पढ्नुहोस्

मलहनमामा छठी मैया पूजा समिती गठन

समता खवर सम्बादाता । सुरुङ्गा, ४ कार्तिक । आगामी छठ पर्वलाई लक्षित गरी सुरुङ्गा नगरपालिका–८, मलहनमा पश्चिम टोलमा छठी मैया पूजा समिती गठन गरिएको छ । स्थानीय युवा, भद्रभलाद्मी, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थितिमा बसेको भेलाले ११ सदस्यीय समिति चयन गरेको हो । बैठकको अध्यक्षता सुरुङ्गा नगरपालिकाका प्रवक्ता एवं युवा नेता शिव दर्शन पासवानले गरेका थिए…

पुरा पढ्नुहोस्

तिहार र छठमा आतिशबाजी र मदिरा दुरुपयोगमा नियन्त्रण गर्न प्रशासनको अनुरोध

राजविराज, २ कार्तिक । आगामी तिहार र छठ पर्वलाई लक्षित गर्दै सस्र्मी जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैमा अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी दुर्गाराज पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ कि २०८२ सालको शुभ दिपावली (तिहार), नेपाल सम्बत र छठ पर्वको अवसरमा सबैले मर्यादित र सभ्य ढङ्गले…

पुरा पढ्नुहोस्

बिष्णुपुर गाउँपालिका–३ मा करेन्ट लागेर एक शिक्षकको मृत्यु।

समता खवर सम्बादाता सप्तरी, १ असोज — सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–३, मुसहर्नियामा करेन्ट लागेर एक जना शिक्षकको दुखद निधन भएको छ। समाजसेवी तथा जनसहयोगी हरि मण्डलका छोरा ३५ वर्षीय दिलीप मण्डलको शनिबार राती करेन्ट लागेर मृत्यु भएको हो। स्थानीय स्रोतका अनुसार, दिलीप मण्डलले घोरदहन नदीबाट आफ्नो खेतमा पानी हाल्न मोटर जडान गरी सिंचाइ गर्ने क्रममा…

पुरा पढ्नुहोस्