बीपी कोइरालाको ११३औँ जन्मजयन्तीमा मुसहरनिया आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग
समता खवर सम्बादाता । कुशहा, २५ भदौ । नेपाली कांग्रेस सुरुङ्गा नगर कार्यसमितिले महामानव तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ। बुधबार जन्मजयन्तीको अवसरमा सुरुङ्गा नगरपालिका–८ स्थित मुसहरनिया आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी हृदय नारायण चौधरीको आर्थिक सहयोगमा विद्यालयलाई आवश्यक…

