अस्ताउँदो सूर्यलाई अर्घदिँदै छठीमाताको पूजा भव्यरूपमा मनाइयो
शम्भु पासवान पोखरिया, १० कार्तिक –प्रदेशभर अस्ताउँदै गरेको सूर्यदेवतालाई अर्घ दिँदै छठी माताको पूजा भव्य रूपमा मनेइएको छ । प्रदेशका विभिन्न नदी किनार, ताल र पोखरीमा श्रदालु भक्तजनहरुले पुराना परम्परा अनुसार पूजा गरेका छन् । चार दिनसम्म चल्ने व्रत–उपवास पूरा गरेपछि भक्तजनहरूले साँझको अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन । परम्पराअनुसार महिलाहरूले विशेष पोशाकमा उखु,…

