सप्तरीमा जेनजी आन्दोलन उग्र , दर्जनौ सरकारी कार्यालयमा तोडफोड र आगजनी
समता खबर सम्बादाता ।राजविराज ,२४ भदौ । सोमबार काठमाडौमा भएको नरसंहारको विरुद्ध आन्दोलनमा उत्रिएका जेनजी ( १२ बर्षदेखि २८ बर्ष मुनी उमेर समुह) का समर्थकहरुले मंगलबार सप्तरीका करिब एक दर्जन सरकारी कार्यालय तथा पाटी कार्यालयहरुमा तोडफोडको साथै आगजनी गरेका छन् । मंगलबार बिहान देखि प्रदर्शनमा उत्रिएका जेनजी समर्थकहरुले राजबिराज स्थित नेकपा एमाले, नेपाली काँग्रेस ,…

