गर्भपतनसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
राजविराज, ५ भदौ ।जिल्ला प्रहरी कार्यालय सप्तरीले गर्भपतनसम्बन्धी मुद्दामा दोषी ठहर भएका एक फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी मलेकपुर गाविस–५ हाल विष्णुपुर गाउँपालिका–१ का अरविन्द मण्डल खंग रहेको प्रहरीले जनाएको छ .प्रहरीका अनुसार खंगलाई अदालतको फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ गरिएको हो । उनीमाथि गर्भपतनसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सप्तरी जिल्ला अदालत,…

