करार कर्मचारी हटाइदै, अधिकांश पालिकाले निर्णय कार्यान्वयनमा ढिलाइ
दिपेन्द्र पासवान / सप्तरी सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत दरबन्दी बाहेक अस्थायी र करार सेवामा रहेका कर्मचारीको नियुक्ति र सम्झौता रद्द गर्ने निर्णय लागू गरेको छ। तर, अधिकांश स्थानीय तहले यो निर्णय कार्यान्वयनमा ढिलाइ गरेको पाइएको छ। नेपाल सरकार, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार, स्वीकृत दरबन्दी बाहेक…

