विशेष पोस्टहरू

पछिल्लो पोस्टहरू

All
technology
science

पछिल्लो पोस्टहरू

घुस काण्डको भिडियो खिच्ने पत्रकार सप्तरीमा पक्राउ

कुशहा,१८ माघ । सप्तरीको बेल्हीस्थित राजविराज भन्सार कार्यालय नजिक आज दिउँसो घुस लिँदै गरेको दृश्य खिचिरहेका एक पत्रकारलाई प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको घटना बाहिर आएको छ। नयाँ पत्रिकाका संवाददाता सौरभ यादव भारतीय बजार कुनौली नाकाबाट भित्र्याइएका सामानसँग सम्बन्धित घुस लेनदेनको भिडियो खिचिरहेका बेला भन्सारमा खटिएका सहायक हवलदार देवेन्द्र यादवले उनको हात समातेर करिब २००…

पुरा पढ्नुहोस्

बारबर्दियामा इन्जिनियर घुससहित रंगेहात पक्राउ

बर्दिया, १५ माघ — बारबर्दिया नगरपालिका–७ स्थित जनता माध्यमिक विद्यालय, रम्भापुरको चार कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी गरिदिने भन्दै घुस लिएको अभियोगमा एक इन्जिनियर पक्राउ परेका छन्। बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्लले सेवाग्राहीसँग रु. १ लाख ५० हजार घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा…

पुरा पढ्नुहोस्

भारतमा निपाह भाइरसको जोखिम बढ्दै, नेपाल पनि उच्च सतर्कतामा

समता सम्बादाता । काठमाडौँ, १५ माघ । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि यसको सम्भावित जोखिम उच्च रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। खुला सीमा, दुवै देशबीचको आवतजावत र समान जैविक वातावरणका कारण नेपाल उच्च जोखिमको सूचीमा रहेको उनीहरूको भनाइ छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार…

पुरा पढ्नुहोस्

सामान्य लेनदेनको विवादमा घातक हतियार प्रयोग, मानव अधिकार उल्लङ्घन भएको निष्कर्ष

समता खवर सम्बादाता ।सुनसरी,१० माध । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट सिटी सफारी चालकको मृत्यु भएको घटनामा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको निष्कर्ष एक स्थलगत अनुगमन प्रतिवेदनले निकालेको छ। प्रतिवेदनले सुरक्षाकर्मीले दाबी गरेजस्तो दोहोरो भिडन्तको कुनै आधार नदेखिएको र निःशस्त्र नागरिकमाथि नजिकबाट गोली चलाइएको स्पष्ट पारेको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र…

पुरा पढ्नुहोस्

समुदायमै क्षयरोग खोज्ने स्वास्थ्य चौकीको नयाँ प्रयास

समता खवर सम्बादाता। कुसहा ,८ माघ। सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ८ मा सामाजिक लाज, डर र जानकारीको अभावका कारण उपचारबाट टाढा रहेका क्षयरोगका बिरामीलाई लक्षित गर्दै समुदायस्तरीय खोजपडताल अभियान सुरु गरिएको छ। बिहीबार क्षयरोग खोजपडताल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्दै स्वास्थ्यकर्मीहरूले समुदायमै पुगेर बिरामी पहिचान र उपचारमा जोड दिएका हुन्। सुरुङ्गा नगरपालिका वडा नं….

पुरा पढ्नुहोस्

नेपाल नाई संघ नगर समिति धरानद्वारा रक्तदान कार्यक्रम

धरान,२९ पुस । ‘रक्तदान नै जीवन दान हो’ भन्ने नाराका साथ नेपाल नाई संघ नगर समिति धरानको आयोजनामा एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित नेपाल रेडक्रस सोसाइटीको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन्। कार्यक्रमलाई ब्लड फर निड सुनसरीले प्राविधिक सहयोग गरेको थियो। धरान उपमहानगरपालिकाका उप-प्रमुखआईन्द्र बिक्रम…

पुरा पढ्नुहोस्

सप्तरीको सुरुङ्गामा लागू औषधसहित दुई जना पक्राउ, ५३ एम्पुल बरामद

कुशहा, सप्तरी । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ५३ एम्पुल विभिन्न प्रकारका लागू औषधसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिति २०८२ साल ९ महिना २७ गते दिउँसो करिब १:४५ बजे इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी गस्ती टोलीले सुरुङ्गा नगरपालिका वडा नं. ४…

पुरा पढ्नुहोस्

सप्तरीको सुरुङ्गामा लागू औषधसहित दुई जना पक्राउ, ५३ एम्पुल बरामद

कुशहा, सप्तरी । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ५३ एम्पुल विभिन्न प्रकारका लागू औषधसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मिति २०८२ साल ९ महिना २७ गते दिउँसो करिब १:४५ बजे इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी गस्ती टोलीले सुरुङ्गा नगरपालिका वडा नं. ४ मा…

पुरा पढ्नुहोस्

लौकही गोलीकाण्ड: इन्सेकले स्थलगत अनुगमन सम्पन्न, सात दिनभित्र छानबिन प्रतिवेदन सार्वजनिक हुने

विराटनगर, २१ पुस । कोशी गाउँपालिका–१, लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट ५० वर्षीय विजय साहुको मृत्यु भएपछि इन्सेक कोशी प्रदेश कार्यालयले पुस १७–२१ गतेसम्म स्थलगत अनुगमन गरी तथ्य सङ्कलन गरेको छ। अनुगमन टोलीले मृतक परिवार, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अन्य सुरक्षाकर्मी, छानबिन समिति, जनप्रतिनिधि र नागरिक समाजका सदस्यहरूसँग भेटघाट र छलफल गरेको…

पुरा पढ्नुहोस्

ओमप्रकाशको डाक्टर बन्ने सपनामा साथः युवा अभियान र जे.एन.जीको सहयोग

कुशहा २१ कार्तिक। जागरुक युवा अभियान सप्तरी र जे.एन.जी नगर समिति बोदे बरसाइनले मधेसी दलित आरक्षण कोटाअन्तर्गत पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकालेका बोदे बरसाइन नगरपालिका–१० खडकपुरका ओमप्रकाश दासलाई रु २१,००५ आर्थिक सहयोग प्रदान गरेका छन्। विपन्न परिवारमा जन्मिएका तथा अपाङ्गता भएका दासले आर्थिक अभावकै बीच आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए। काठमाडौंमा एमबीबीएस प्रवेश…

पुरा पढ्नुहोस्