हेडलाइनहरू

सप्तरीको राजविराजमा विद्यार्थीहरु आन्दोलित : १८० विद्यार्थीको प्रायोगिक नतिजामा अन्याय।

रामनाथ राम राजबिराज, १३ भदौ । जिल्ला, राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (म.वि.व.ब.) मा विद्यार्थीहरुको अधिकार हनन भएको आरोप सहित आक्रोशित विद्यार्थीहरुले आज क्याम्पस प्रांगणमा नारा जुलुस गर्दै प्रशासनिक((परीक्षा शाखा)) कार्यालयमा ताला समेत लगाएका छन्। क्याम्पस सभापति रञ्जित कुमार यादवका अनुसार, बिएड  चौंथो वर्षको प्रायोगिक परीक्षा परिणाम प्रकाशनमा क्याम्पसले गम्भीर लापरबाही गरेको छ ….

पुरा पढ्नुहोस्

उच्च अदालतले पूर्व प्रदेश प्रमुख अहिराजलाई थुनामै राख्ने आदेश सदर

समता सम्बादाता । काठमाडौँ, भाद्र १२, २०८२ । उच्च अदालत पाटनले मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) लाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ। मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई कायम राखेको हो। जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ गते…

पुरा पढ्नुहोस्

हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार प्रयास, तीन कर्मचारी पक्राउ

समता सम्बादाता हुम्ला १२ भदौ । — ताजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार गर्न खोजेको आरोपमा गाउँपालिकाका तीन जना कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा ताजाकोट–३, मैलास्थित स्वास्थ्य चौकी इन्चार्ज लीलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्। उनीहरूले भदौ १० गते राति मदिरा सेवन गरेका…

पुरा पढ्नुहोस्

समयमा स्वास्थ्य बीमा नविकरण नगरे बढी शुल्क तिर्नुपर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

समता खबर सम्बादाता ।काठमाण्डौ, १२ भदौ । स्वास्थ्य बीमा बोर्डले तोकिएको समय सीमा भित्र स्वास्थ्य बीमा नविकरण नगर्ने परिवारलाई थप शुल्क तिर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध परिवारले समयमै नविकरण नगरे स्वास्थ्य सेवाबाट वञ्चित हुने मात्र नभई नविकरण गर्दा बढी रकम तिर्नुपर्ने भएको हो । बोर्डले…

पुरा पढ्नुहोस्

रुबीको हत्या स्वीकार गर्ने प्रेमी पासवानको निधन

रौतहटमा एउटा सनसनीपूर्ण घटना घटेको छ। सुटकेसभित्र शव भेटिएकी रुबी कुमारी साहको हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानको मृत्यु भएको छ। बुधबार बिहान आफैलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो | रौतहटको माधवनारायण नगरपालिका-६, माधोपुरकी २६ वर्षीया रुबी कुमारी साह गत शनिबार रातिदेखि बेपत्ता थिइन्। आइतबार बिहान…

पुरा पढ्नुहोस्

जन्मकैदको सजाय पाईरहेकी महिला कारागारमा मृत फेला

समता खबर सम्बादाता ।बिराटनगर, ११ भदौ । विराटनगर स्थित जिल्ला कारागार मोरङमा एक जना महिला कैदी मृत फेला परेकी छिन् । कारागार भित्र रहेका महिला भवनको शौचालयमा बुधबार बिहान झुन्डिएको अवस्थामा महिलाको शव फेला परेको हो । मृतक सुनसरीको बराहक्षेत्र नगरपालिका–६ कि ३२ वर्षीया राधा भट्टराई रहेको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिएका छन् ।…

पुरा पढ्नुहोस्

रुबी देवी साह हत्याको अभियुक्त पासवानले गरे आत्महत्याको प्रयास

समता खबर सम्बादाता ।रौतहट, ११ भदौ । रौतहटको माधव नारायण नगरपालिका–६ माधोपुरमा ३० वर्षीया रुबी देवी साहको सुटकेस भित्र मृत अवस्थामा भेटिएको घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले आत्महत्याको प्रयास गरेका छन् । प्रहरीका अनुसार पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेका हुन्, जसमा उनको शरीरको करिब ३० प्रतिशत भाग जलेको छ । उनलाई तत्कालै थप उपचारको…

पुरा पढ्नुहोस्

उखु किसान आन्दोलनलाई राष्ट्रिय मुक्ति पार्टीको समर्थन

समता खबर सम्बादाता ।काठमाडौँ, १० भदौ । राष्ट्रिय मुक्ति पार्टीले काठमाडौँमा जारी उखु किसान आन्दोलनलाई पूर्ण समर्थन जनाएको छ । पार्टीले सरकारले किसान विरोधी नीति र निर्णय तत्काल फिर्ता लिनुपर्नेमा जोड दिँदै किसानका जायज माग पूरा गर्न सरकारले ठोस कदम चाल्न आग्रह गरेको छ ।पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, “देशको अर्थतन्त्र…

पुरा पढ्नुहोस्

दुर्गा पूजाका लागि मेला समिती गठन

राजेश भाष्करकुशहा, १० भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.५ अन्तर्गत कुशहा बजारमा अवस्थित दुर्गा मन्दिरमा हिन्दुहरुको महान चाड बिजया दशमीको अवसरमा हुन लागेको माता दुर्गाको पूजापाठ तथा मेलाको लागि पुजा तथा मेला समिति चयन गरिएको छ । श्री माँ दुर्गा भवानी मन्दिर संरक्षण बिकास समितिका अध्यक्ष राम बहादुर चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट १३…

पुरा पढ्नुहोस्

इ प्र का कृष्णनगर द्वारा ५० ग्राम लागु औषध सहित भारतीय नागरिक पक्राउ

समता खबर सम्बादाता ।कपिलवस्तु कृष्णनगर, १० भदौ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगरबाट लागऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेश अन्तर्गत गोण्डा काशिरामका २० बर्षिय मो.कैफ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका कैफ हाल जिल्ला शिद्धार्थनगर थाना…

पुरा पढ्नुहोस्