श्री धाँती युवा क्लबको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न
राजेश भाष्कर ।कुशहा २ कार्तिक । चाडपर्वलाई स्वच्छ र सुरक्षित वातावरणमा मनाउने सन्देश दिनुका साथै स्थानीयवासीमा सरसफाइप्रति चेतना फैलाउने उदेश्य सहित आईतवार सप्तरीको सुरुङ्गा नगरपालिका–८ धाँती बजार समसेपुरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।श्री धाँती युवा क्लबको आयोजनामा संचालित उक्त कार्यक्रममा स्थानीय सरोकारवाला, युवाहरू र बौद्धिक वर्गको सक्रिय सहभागितामा कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको वडा…

