उच्च अदालतले पूर्व प्रदेश प्रमुख अहिराजलाई थुनामै राख्ने आदेश सदर
समता सम्बादाता । काठमाडौँ, भाद्र १२, २०८२ । उच्च अदालत पाटनले मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) लाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ। मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई कायम राखेको हो। जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ गते…

