आन्तरिक राजस्व कार्यालय वीरगन्ज कार्यालयमा आगजनी

पर्सा — वीरगन्ज महानगरमा मंगलबार कर्फ्युका बीच जेन जी प्रदर्शनकारीले प्रदर्शनलाई तीव्र बनाएका छन् । यस क्रममा उनीहरुले मंगलबार दिउँसो करिब २ बजे वीरगन्जको घडिअर्वास्थित आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी गरेका छन् ।

उनीहरुले कार्यालय परिसर र कार्यालय मूलगेटमा पनि केही सवारी साधनमा आगजनी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *