काठमाडौंमा बिहानैदेखि कफ्र्यू आदेश लागू
समता खबर सम्बादाताकाठमाडौं, साउन २४ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ८ः३० बजेदेखि काठमाडौं महानगरपालिका भित्रका केही क्षेत्रलाई कफ्र्यू आदेशमार्फत निषेधित क्षेत्र घोषणा गरेको छ । आफ्नो सुरक्षासम्बन्धी जिम्मेवारी अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले एक आदेश जारी गरी तोकिएको क्षेत्रमा कुनै पनि व्यक्ति वा समूहले हिँडडुल गर्न, सभा–जुलुस, प्रदर्शन, बैठक वा घर बाहिर ननिस्कन…

