सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयमा तोडफोड 

काठमाडौँ — जेनजी आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालत र महान्मायायाधीवक्ता कार्यालयमा समेत  तोडफोड गरेका छन् । 

मंगलबार दिउँसो सर्वोच्च अदालत परिसरमै छिरेका प्रदर्शनकारीहरूले त्यहाँ रहेका सवारीसाधन लगायत भवनमा ठूलो क्षति पुर्‍याएको सर्वोच्च अदालतका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *