मलखाद्य बितरणमा उपमेयरको मोनोमानी , नगरपालिकालाई सचेत हुन बडा अध्यक्षहरुको चेताबनी
दिपेन्द्र पासवानकुशहा, ४ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका अन्तर्गतको कृषि शाखाद्धारा बितरण गरिएको मलखाद्य मोनोपोली ढंगले बितरण गरिएको भन्दै स्थानिय कृषक र जन प्रतिनिधीहरुले सच्याउन माग गरेका छन् ।नगरपालिकाका उपमेयर रुद्र बहादुर काकीे र कृषि अधिकृत रोसनी कुमारी चौधरीको मिलेमतोमा कृषकहरुको लागि आएको मलखाद्य आफु अनुकुल बितरण गर्न लागिए पछि स्थानिय कृषक र जनप्रतिनिधीहरुले सो…

