हेडलाइनहरू

रौतहटमा युवतीको हत्या, मुख्य आरोपी फरार

रौतहट । जिल्लाको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या भएको घटना सार्वजनिक भएको छ। उनी गौर नगरपालिका–५ स्थित एक घरमा हत्या गरिएको खुलेको छ। प्रहरी अनुसन्धान अनुसार, सो घरमा डेरा गरी बस्ने माधवपुर निवासी लक्ष्मण पासवानले हत्यापछि शव व्यवस्थापन गर्ने प्रयास गरेका थिए। पासवानले शवसहितको सुटकेस लिएर गौरको कबिर चोकबाट एक ई–रिक्सा बुक…

पुरा पढ्नुहोस्

सुरुङ्गा नगरपालिका सप्तरीमा प्रथम, मधेश प्रदेशमा तेस्रो

७०.५ अंक ल्याई सप्तकोशी नगरपालिका दास्रो र ६९.५ अंक सहित खडक नगरपालिकाले तेस्रो स्थानमा समता खबर सम्बादाता ।कुशहा, ९ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को गुणस्तर परीक्षण सम्पन्न गरी सार्वजनिक गरेको नतिजामा सुरुङ्गा नगरपालिका जिल्लामै पहिलो र प्रदेशस्तरमा तेस्रो स्थानमा परेको छ ।मन्त्रालयले सार्वजनिक गरेको नतिजा…

पुरा पढ्नुहोस्

आफ्नै श्रीमतीलाई छुरा देखाई बलात्कार गर्ने श्रीमान्लाई ६ महिना कैद

समता खबर सम्बादाता ।जनकपुर धाम, ७ भदौ । विवाह भएको एक सातामै श्रीमतीलाई छुरा देखाई बलात्कार गरेको अभियोगमा एक पुरुषलाई दोषी ठहर गर्दै जिल्ला अदालत जनकपुरले ६ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको इजलासले श्रीमतीको मन्जुरीबिना जबर्जस्ती करणीको पुष्टि भएपछि जेठ ३० सो सजाय सुनाएको…

पुरा पढ्नुहोस्

गर्भपतनसम्बन्धी मुद्दाका  फरार प्रतिवादी पक्राउ

राजविराज, ५ भदौ ।जिल्ला प्रहरी कार्यालय सप्तरीले गर्भपतनसम्बन्धी मुद्दामा दोषी ठहर  भएका एक फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी मलेकपुर गाविस–५ हाल विष्णुपुर गाउँपालिका–१ का अरविन्द मण्डल खंग रहेको प्रहरीले जनाएको छ .प्रहरीका अनुसार खंगलाई अदालतको फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ गरिएको हो । उनीमाथि गर्भपतनसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै सप्तरी जिल्ला अदालत,…

पुरा पढ्नुहोस्

मलखाद्य बितरणमा उपमेयरको मोनोमानी , नगरपालिकालाई सचेत हुन बडा अध्यक्षहरुको चेताबनी

दिपेन्द्र पासवानकुशहा, ४ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका अन्तर्गतको कृषि शाखाद्धारा बितरण गरिएको मलखाद्य मोनोपोली ढंगले बितरण गरिएको भन्दै स्थानिय कृषक र जन प्रतिनिधीहरुले सच्याउन माग गरेका छन् ।नगरपालिकाका उपमेयर रुद्र बहादुर काकीे र कृषि अधिकृत रोसनी कुमारी चौधरीको मिलेमतोमा कृषकहरुको लागि आएको मलखाद्य आफु अनुकुल बितरण गर्न लागिए पछि स्थानिय कृषक र जनप्रतिनिधीहरुले सो…

पुरा पढ्नुहोस्

लागू पदार्थ समाजका लागि भयानक रोग : गृहमन्त्री लेखी

समता समाचारदाता ।गाैशाला(महोत्तरी), ३१ साउन । गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले लागू पदार्थको दुर्व्यसन समाजका लागि भयानक रोग, रोकथाम र समाधानमा सबैको साझा जिम्मेवारी रुपमा भुमिका निर्वाह गर्नुपर्ने बताएको हाे । शनिबार महोत्तरीको गौशालास्थित एक कार्यक्रममा मन्त्रीमण्डल लेखीले समाजलाई लागू पदार्थको बढ्दो प्रभावबाट जोगाउन युवायुवतीलाई जनचेतनामूलक प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।साे कार्यक्रममा गृहमन्त्री लेखीले,थपे-समाजलाई लागू…

पुरा पढ्नुहोस्

आदिवासी जनजातिको आर्थिक सशक्तीकरण राज्यको दायित्व हो : मधेस सरकारका प्रवक्ता तथा गृहमन्त्री लेखी

समता सम्वादाता ।फतेपुर(सप्तरी), ११ साउन। मधेस सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आदिवासी जनजातिको आर्थिक सशक्तीकरण राज्यको दायित्व रहेको बताएको हाे । आइतबार सप्तरीको सप्तकोशी नगरपालिकामा आदिवासी जनजातिको परम्परागत खाद्य प्रणाली र आर्थिक संरचना सम्बन्धी दुईदिने अन्तरक्रिया गोष्ठी सुरु भएको हाे ।साे अन्तरक्रिया गोष्ठी आदिवासी जनजाति अनुसन्धान केन्द्रको आयोजनामा र सप्तकोशी नगरपालिकाको…

पुरा पढ्नुहोस्

सप्तरीमा करेन्ट लागेर ज्यान गुमाएका दम्पति परिवारलाई : मधेश सरकारले नागरिक बीमा सुविधा सुरु

समता सम्वादाता ।रुपनी(सप्तरी), ९ साउन । सप्तरीको रूपनी गाउँपालिका–२ पौंवा टोलमा करेन्ट लागेर ज्यान गुमाएका बालेश्वर खंग र उनकी श्रीमती रामकुमारी खंगका परिवारलाई मधेश प्रदेश सरकारले नागरिक बीमा सुविधाको पहल सुरु गरेको हाे। गत शुक्रबार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ४० वर्षीय बालेश्वर खंगको मृत्यु भएको थियो। उनलाई बचाउन गएकी ३५ वर्षीया रामकुमारी…

पुरा पढ्नुहोस्