रुबी देवी साह हत्याको अभियुक्त पासवानले गरे आत्महत्याको प्रयास
समता खबर सम्बादाता ।रौतहट, ११ भदौ । रौतहटको माधव नारायण नगरपालिका–६ माधोपुरमा ३० वर्षीया रुबी देवी साहको सुटकेस भित्र मृत अवस्थामा भेटिएको घटनाका मुख्य अभियुक्त लक्ष्मण पासवानले आत्महत्याको प्रयास गरेका छन् । प्रहरीका अनुसार पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेका हुन्, जसमा उनको शरीरको करिब ३० प्रतिशत भाग जलेको छ । उनलाई तत्कालै थप उपचारको…

