समता समाचारदाता ।
गाैशाला(महोत्तरी), ३१ साउन । गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले लागू पदार्थको दुर्व्यसन समाजका लागि भयानक रोग, रोकथाम र समाधानमा सबैको साझा जिम्मेवारी रुपमा भुमिका निर्वाह गर्नुपर्ने बताएको हाे ।
शनिबार महोत्तरीको गौशालास्थित एक कार्यक्रममा मन्त्रीमण्डल लेखीले समाजलाई लागू पदार्थको बढ्दो प्रभावबाट जोगाउन युवायुवतीलाई जनचेतनामूलक प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
साे कार्यक्रममा गृहमन्त्री लेखीले,थपे-समाजलाई लागू पदार्थको असरबाट जोगाउन सरकार मात्र नभई समुदाय, अभिभावक र युवाहरू समेत सचेत र जिम्मेवार बन्नुपर्नेमा मन्त्री लेखीको जोड दिनुपर्ने बताएको हाे ।
उहाँले भने-“युवायुवतीलाई जनचेतनामूलक प्रशिक्षण दिनु पर्ने आवश्यकता औंल्याउँदै लागू पदार्थ दुर्व्यसन नियन्त्रणमा सबै पक्षलाई सक्रिय हुन गृहमन्त्री लेखीको आग्रह गर्दै दुर्व्यसन नियन्त्रणमा सरकार मात्र नभई समुदाय, अभिभावक र युवाहरूको समेत साझा जिम्मेवारी लिनुपर्ने बताएको हाे।

