सिरहाका मेयरको घर आन्दोलनकारीको कब्जामा

सिरहा — मेयर यादवको सिरहास्थित घर आन्दोलनकारीले कब्जा गरी तोडफोड गरेका हुन् ।

जसका कारण घरमा क्षति पुगेको छ । आन्दोलनकारी घरसम्म आउन सक्ने आकलन गरेर मेयर यादव भने परिवारसहित घर छाडेर पहिल्यै हिँडिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *