सिंहदरबारभित्रै प्रवेश गरे प्रदर्शनकारीहरू

प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन्। उनीहरू गेट तोडेर प्रवेश गरेका हुन्।

मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू सिंहदरबार प्रवेश गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *